काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य […]
काठमाडौँ। नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार दोस्रो दिन घट्दै सुनको भाउ तोलामा २ हजार ७ सय रूपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार तोलामा २ हजार २ सय रूपैयाँ घट्दै सुन […]
काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित विजयी भएका छन्। उनले ४ हजार ४२५ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार खुलातर्फ निर्वाचित अन्य उम्मेदवारमध्ये ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम […]
काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ। सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। आदिवासी जनजातितर्फ महिलाका […]