प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन सरकारलाई ध्यानाकर्षण

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउनका लागि रणनीति अवलम्बन गर्नुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।