५ माघ, काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजना आगामी शनिबार हुने ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिव पाँच हजार धावकको सहभागिता रहने आयोजकले बताएको छ । महिला र पुरुष खुल्ला हाफ म्याराथन प्रमुख विधा रहने यो प्रतियोगितामा प्लस टू छात्र ५ किमि र छात्रा ३ किमि, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर […]