बागलुङमा दुई पालिकामा मात्रै महिला नेतृत्व,  ८५ वडाध्यक्षमा शुन्य

बागलुङ - दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।  बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा स...

सम्बन्धित सामग्री

जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम

खोटाङ– महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रमसम्बन्धी दोश्रो चरणको अभिमुखीकरण गरिएको हो । जनप्रतिनिधिलाई […]

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]

सुदूरपश्चिमका स्थानीय तहमा महिला नेतृत्व न्यून

धनगढी : सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जनभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्।गठबन्धनमा आबद्ध दलहरूले प्रमुख/उपप्रमुखमा महिलालाई टिकट नदिँदा सुदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन्।प्रदेशको बझाङमा सबैभन्

बागलुङको ८५ वटै वडामा महिला नेतृत्व शून्य, पालिकामा दुई महिला

बागलुङ : संविधानले गाउँ तथा नगरपालिकाको प्रमुख या उपप्रमुखमा एक महिला अनिवार्य गरेको छ।एउटै चिन्हबाट चुनाव लड्दा प्रमुख र उपप्रमुख महिला पुरुष हुने व्यवस्था गरे पनि फरक फरक चुनाव चिन्हबाट चुनाव लड्दा यो व्यवस्था लागू नहुने स्पष्ट उल्लेख हुँदा बागलुङमा यस पटक महिला जनप्रतिनिधि निकै कम चुनिएका छन्।बागलुङको  १० स्थानीय तहमा एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन्।मत परिणाम सार्वजनिक भइसक्दा ८५ वडा अध्यक्षमा सबै पुरुष हाबी भएका छन्। महिलाको संख्या भने

स्थानीय तहको निर्वाचन: कुन–कुन पालिकामा महिला नेतृत्व ?

बिहीबार मध्यरातसम्मको मतगणना नतिजा अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा दुई, वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला एक जना पनि चुनिएका छैनन् ।

बागलुङमा दुई पालिकामा मात्रै महिला नेतृत्व,  ८५ वडाध्यक्षमा शुन्य

बागलुङ - दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।  बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा स...

कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए। उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा […]

नेकपा एमाले धादिङ ८ पालिकाको नेतृत्व चयन, एक पालिकामा महिला नेतृत्व

धादिङ  । नेकपा एमाले धादिङको जारी पालिका अधिवेशन अन्तर्गत जिल्लाको आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ ।महाधिवेशनको संघारमा एमालेले स्थानीय तहमा रहेका संगठनहरुलाई परिचालित गर्दै महिला, किसान, युवा, विद्यार्थी संगठनहरु समेत क्रियाशिल गरेको छ । जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये आठ वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन। बाँकी […]

कांग्रेस महाधिवेशन: दाङका दश पालिकामा एक जना महिला पनि आएनन् नेतृत्वमा

‘सामाजिक मूल्य-मान्यताले गर्दा पनि महिला नेतृत्व लिन सक्ने अवस्थामा छैनन्,’ गिरीले भनिन्, ‘महिला नेतृत्वको लागि अगाडि बढ्न खोज्दा दिन नमान्ने प्रवृत्ति पुरुषमा हाबी छ। बिगारेकै पुरुषवादी सोचले हो।’