अमेरिकाले नेपाली सेनालाई दियो ४ वटा ‘आउट बोर्ड मोटर’

काठमाडौं।अमेरिकाले नेपाली सेनालाई चार वटा ‘आउट बोर्ड मोटर’ प्रदान गरेको छ।काठमाडौंस्थित अमेरिकी दूतावासका रक्षा सहयोग कार्यालका प्रमुख मेजर माइकल पी. ह्वाइटले ती बोट नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना)लाई हस्तान्तरण गरेका हुन्।“उक्त उद्दार बोटहरु बाढी/डुवानजस्ता जलउत्पन्न विपद्का समयमा उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ”, सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

पैसा दियो भनेर नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । अहिले नसक्ने किन रु’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन […]

अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल

३० जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर […]

इमरानको आरोपमा अमेरिकाले दियो यस्तो जवाफ

इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । अब अमेरिकाले इमरान खानको यो आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका छन् । 'हामीले गत हप्ता भनेझैँ, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं,' नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने।“हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन ग

अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले दियो प्रत्याक्रमणको चेतावनी

अमेरिकाले गरेको अनियन्त्रित गतिविधिको जवाफ फर्काउनका लागि प्रत्याक्रमण गर्ने चेतावनी चीनले दिएको छ ।  बेइजिङले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै विभिन्न चिनियाँ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेपछि चीनको चेतावनी आएको हो । शुक्रवार अमेरिकाले चिनियाँसँगै म्यान्मार, उत्तर कोरिया र बंगलादेशका व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले प्रतिबन्धलाई खराब कामको संज्ञा दिए ।  ‘अमेरिकालाई यस गलत निर्णय तत्काल फिर्ता लिन...

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

अफगान नागरिकलाई अमेरिकाले दियो अनुमति

काबुल। अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजीकरण गर्ने करिब २५ सय दोभासे र उनीहरुका परिवारलाई अमेरिका बोलाइएको हो । आफ्ना सेना फिर्ता भएपछि ती नागरिकहरु तालिवानी लडाकुबाट असुरक्षित रहेन भन्दै अमेरिकाले उनीहरुलाई आफ्नो देशमा स्थान दिएको हो । उनीहरुलाई विशेष आप्रवासी […]

अमेरिकाले दियो भारतलाई ब्ल्याक फंगसको औषधि

एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै भारतलाई सताइरहेको ब्ल्याक फंगसको औषधि अमेरिकाले दिएको छ। यो औषधि अमेरिकाले भारतलाई दोस्रो खेप दिएको हो। यसअघि दुईलाख डोज दिएको थियो। कोरोनाबाट मुक्त भइसकेका मानिसमा ब्ल्याक फंगसले सताइरहेको छ। महामारीका रुपमा देखा परेको ब्ल्याक फंगसले विरामीको आँखाको दृष्टि हराउनुका साथै शरीरका अन्य अंगमा समेत असर गर्ने देखिएको छ।