कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको बोर्डले जनाएको छ । बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनस...

सम्बन्धित सामग्री

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ। आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

कक्षा ११ को परीक्षा जेठ दोस्रो सातादेखि सञ्चालन गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको दोस्रो साता देखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले आइतबार सूचना प्रकाशन गर्दै जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको हो । बोर्डले शैक्षिक सत्र २०७८मा रजिष्ट्रेशन भई विभिन्न विद्यालयहरुमा कक्षा ११मा […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता

काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ । बोर्डले कक्षा १२ को वार्षिक परिक्षासँग नजुध्ने गरी ११ कक्षाको परीक्षा मिति तोकेको हो । बोर्डले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । ‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ […]

जेठको तेस्रो हप्ता कक्षा ११ को परीक्षा गर्न बोर्डको निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिस्ट्रेसन भई कक्षा […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्

पाल्पामा शिक्षकले खोप नपाएपछि कक्षा ११ को परीक्षा प्रभावित

१४ साउन, रामपुर । बिहीबार बिहान ७ बजेबाट शुरु हुने कक्षा ११ को परीक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका–७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन् । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषय भएको हुँदा आफूले पढेका प्रश्न आउँलान् कि […]

कक्षा ११ परीक्षा सञ्चालन गर्न लुम्बिनी प्रदेशको निर्देशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको प्रवेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशले कक्षा-११ को वार्षिक परीक्षा सञ्चालन गर्न सबै क्याम्पसहरुलाई निर्देशन दिएको छ। कार्यालय लुम्बिनी प्रदेशले सोमबार एक सूचना जारी गरी कोरोनाले रोकिएको परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।‘विद्यार्थीको जिष्टेशन नम्बर अनुसारको कायम गरी परीक्षा बोर्ड सानोठिमी भक्तपुरद्वारा जारी भएको कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार कक्षा-११ को वार्षिक परीक्षा सञ्चालन गर्नुहुन जानकारी गराइन्

कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।