३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?

काठमाडौँः गोला प्रणालीबाट पेसी तोकिएसँगै बुधबारदेखि सर्वोच्चमा नियमित रुपमा मुद्दको सुनुवाइ हुने अपेक्षा गरिएको थियो। मंसिर १५ गतेबाट गोला प्रणाली लागू गरेर शर्तसहित इजलास फर्कने जनाउ न्यायाधीशहरुले यसअघि नै दिइसकेका थिए। शर्तका रुपमा प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने थियो। पूर्व निर्धारित योजना अनुसार नै बुधबार गोला प्रणालीबाट ११ इजलानस गठन भए। न्यायाधीशहरु…

सम्बन्धित सामग्री

संवैधानिक इजलास शुक्रबारदेखि

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास भोलि शुक्रबारदेखि बस्ने भएको छ । पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि नियमित बस्ने सर्वोच्च अदालतले जनाएको छ । पछिल्लोपटक संवैधानिक इजलास असोज १३ मा बसेको थियो । संविधानले संघीय ईकाइहरूबीचको विवाद, प्रदेशसभा र संघीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र निर्वाचनसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका […]

संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ । जबरामाथि महाभियोग दर्ता भएसँग वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास […]

प्रधानन्यायाधीश राणाले तोके आठ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आठ इजलास तोक्नु भएको छ । प्रधानन्याायाधीश राणाले आजका लागि आठ इजलास ताेक्नु भएकाे हाे । राणाले सात संयुक्त र एक एकल गरी आठ इजलास अन्तर्गत २७४ मुद्दाको पेसी तोक्नु भएको हो । प्रधानन्यायाधीशको लागि भने कुनै इजलास तोकिएको छैन।

सर्वोच्चमा ब्रेकअघि ३ इजलास, प्रधानन्यायाधीश सम्मिलित संयुक्त इजलास भने अनिश्चित

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ । जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ । कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।

अझै चलेन इजलास

काठमाडौं, कार्तिक १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन्। इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन्। समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ। प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। त्यो इजलाससमेत […]

प्रधानन्यायाधीश जबराले तोकेको इजलास बसेन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन । न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् । जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर […]

न्यायाधीशले गरे इजलास ‘बहिस्कार’

सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन ।  सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि  न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबार मात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्याय

संवैधानिक इजलास स्थगित

२४ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

न्यायाधीश विवादमा फसेको संवैधानिक इजलास स्थगित

काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दा हेर्न गठित संवैधानिक इजलास स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका हुन्। पहिलो इजलास भंग भएर वरिष्ठताका आधारमा गठित दोस्रो इजलास पनि विवादमा परेको छ। जबराले दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईलाई राखेर दोस्रो इजलास गठन गरेका थिए।…

नगरपालिकामा न्यायिक इजलास कक्ष

लमजुङ सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले न्यायिक इजालस कक्ष निर्माण गरेको छ । न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो ।न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नवनिर्मित इजलास कक्षको बुधबार एक औपचारिक कार्यक्रमका बीच […]