महिला साफ च्याम्पियनः आज भारत पाकिस्तानविरुद्ध र बंगलादेश माल्दिभ्सविरुद्ध भिड्ने

काठमाडाैँ- छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन्। दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिष्पर्धा गर्नेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्नेछन्। हिजाे भएकाे उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो। नेपालले भुटानलाई ४-० गोल […]

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् ।  खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु...

बंगलादेश महिला साफको नयाँ विजेता (फोटोफिचर)

फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । यसअघिसम्म भारत प्रतियोगिताको एक मात्र विजेता टिम थियो ।  यसअघि खेलिएका सबै पाँचै संस्करणमा भारत विजयी भएको थियो ।...

महिला साफ च्याम्पियनसिफ : भारत र बंगलादेशको भिडन्त जारी

काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

साफ : भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्दै

काठमाडौं : साफ महिला फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ। यस्तै आजै बेलुकी साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।यसअघि हिजो बेलुकी भएको प्रतियोगिताको पहिलो खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई