युद्ध अपराध गर्ने पुटिन अन्तर्राष्ट्रिय अपराधी हुन्, विश्वले एक्ल्याउनु पर्छ: जेलेन्स्की

रुसी सेनाहरूले सर्वसाधारणको हत्या, महिलालाई बलात्कार र सामूहिक हत्या गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ ।

सम्बन्धित सामग्री

इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप

२८ असोज, काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ । स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको […]

रुसले भयानक युद्ध अपराध गरेको आरोप

एजेन्सी – युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण युद्ध अपराध भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् । बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई ‘भयानक युद्ध अपरा’ रूपमा लिएको जर्मनीले जनाएको छ ।

युक्रेनमा अहिले नै रूसी युद्ध अपराध पुष्टि गर्नु हतार हुन्छ: संयुक्त राष्ट्र संघ

२ असार, कीभ । संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भए पनि  ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । आयोगका अध्यक्ष एरिक मोसेले कीभमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका […]

यूक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।आयोगका अध्यक्ष एरिक मोसेले कीभमा आयोजित पत्रकार सम्मेलनमा भने, “बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।”उनले भने, “खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]

युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान

काठमाडौं- रुसले युक्रेनको बुचा शहरमा युद्ध अपराध गरेको भन्दै रुसविरुद्ध युरोपेली युनियन ईयूले प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । जर्मन उपचान्सलर एवम् अर्थमन्त्री रोबर्ट हबेकले रुसले उक्त शहरमा ‘संगीन युद्ध अपराध’ गरेको भन्दै यस्तो माग गरेका हुन् । जर्मनीको बिल्ड अखबारसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो संगीन युद्धअपराधको जवाफ नखोजि बस्न सकिन्न ।’ उनले रुसविरुद्ध […]

अस्पतालबाट रुसलाई कस्तो डर हो, किन गरिरहेछ युद्ध अपराध : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रसुति तथा बाल अस्पतालमा भएको रुसी आक्रमण युद्ध अपराध रहेको बताएका छन् । बुधबार रुसले मारिपोलको अस्पतालमा हवाई आक्रमण गरेको हो । आक्रमणमा अस्पतालका कर्मचारी तथा बिरामी गरी कम्तीमा १७ जना घाइते भएका छन् । जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा अस्पतालमा भएको आक्रमण कुनै पनि बहानामा स्वीकार गर्न नसकिने र […]

तालिबानले युद्ध अपराध गरेको अमेरिका र बेलायतको ठहर

१९ साउन, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानमा लडाइँ गरिरहेको चरमपन्थी संगठन तालिबानले युद्ध अपराध गरेको बताएका छन् । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्डकमा युद्धमा तालिबानले दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको उनीहरुको ठहर छ । सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै अमेरिका र बेलायतको राजदूतावासले भनेका छन्, ‘तालिबानले प्रतिरोधको रुपमा दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको छ […]

इजरायल–प्यालेस्टाइन संघर्षमा भयो युद्ध अपराध, निशाना बने आमनागरिकः रिपोर्ट

बीबीसी। ह्युमन राइट्स वाच (एचआरडल्लु)ले गत मे महिनामा इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको संघर्ष युद्ध अपराध बराबर भएको जनाएको छ। एचआरडब्लुले गरेको जाँचअनुसार तीन घटनामा ६२ जना मारिएका थिए। इजरायलले गरेको आक्रमण हमासको सैन्य ठेगानामा भएको प्रमाणित कतैबाट पनि नहुने एचआरडब्लेले आफ्नो जाँच रिपोर्टमा जनाएको छ। संघर्षका बेला इजरायलले सैन्य आक्रमण केवल हमासको सैन्य ठेगानामा मात्र भएको बताएको थियो।