के राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् आदिल अन्सारी ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारी झण्डै एक वर्षदेखि राष्ट्रिय क्रिकेट टोलीमा छैनन् । गत पुषमा सम्पन्न नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेल्नेक्रममा स्पट फिक्सिङको आरोपमा उनी माघ पहिलो साता प्रकाउ परेका थिए । आदिलले खेलको क्रममा स्पट फिक्सिङ गरेको भन्दै गत माघ ९ मा नेपाल प्रहरीको केन्द्रिय […] The post के राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् आदिल अन्सारी ? first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेकालाई धराैटीमा छाड्न आदेश

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले 'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेका तीन जनालाई धराैटीमा छाड्न आदेश दिएकाे छ ।  आज बुधवार न्यायाधीश राजकुमार श्रेष्ठकाे एकल इजलासले राष्ट्रिय टाेलीका सदस्य माेहमद आदिल अन्सारी, राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।  गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनु...

सीआईबीले पक्राउ गरेका मेहबुब र आदिललाई काठमाडौं ल्याइँदै

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् ।

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका दुई खेलाडीलाई काठमाडौं ल्याइदै

नेपाल टी २०लिगमा स्पट फिक्सिङको आरोपमा पक्रउ परेका अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलमलाई काठमाडौ ल्याइदै छ ।

केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं : ३ एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो एकदिवसीय खेलमा केन्याले नेपालसामु २ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङमा आएको घरेलु टोली केन्याले ४८ दशमलव १ ओभरमा २ सय १८ रन बनाएको हो। केन्याका लागि राकेप पटेलले ६७, कोलिन्स ओबुयाले ६२, इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ तथा आदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए। जिमखाना क्रिकेट मैदानमा भएको खेलमा अहिले नेपालले जव

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् । नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्...

तीन खेलाडीले पहिलो खेल गुमाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – समयस्यै भिसा नआउँदा बिहीबारदेखि सुरु हुने केन्यासँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल तीन खेलाडीले गुमाउने पक्का भएको छ । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले पहिलो टि२० आई खेल गुमाउने पक्का भएका छन् । भिसा समस्याका कारण सोमबार ११ खेलाडी, टेक्निकल एनालिष्ट रमण शिवाकोटी, फिजियो […]

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

काठमाडौँ- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको […]

डेब्युमै चम्किए आदिल अन्सारी

१७ चैत, काठमाडौं । मोहम्मद आदिल अन्सारीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो डेब्यू खेलमै उत्कृष्ट ब्याटिङ गरेका छन् । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरेका उनले आक्रमक ब्याटिङ गर्दै ११ बलमै ३१ रन बनाए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा डेब्यु खेलमै आदिलले टिममा आफ्नो प्रवेशलाई सार्थक बनाए […]

देव र आदिल पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनाल र आक्रामक ब्याटर आदिल अन्सारी पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबार तीन दिनपछि घरेलु मैदानमा हुने पपुवा न्युगिनीसँग दुई ओडिआई र पपुवा न्युगिनी, मलेसिया र नेपालबीच हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने घोषणा टोलीमा दुई युवा खेलाडी पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका […]