नेपाल–भारत दोस्रो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको काम सुरु

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन

सम्बन्धित सामग्री

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवन - मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।  सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले...

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ।

दोस्रो पाइपलाइन र नेपाली बजारको माग

हालसम्म डिजेलमात्र आपूर्ति गरिरहेको मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आपूर्ति हुन थालेपछि यसको पूर्ण उपयोग हुनेछ । दक्षिण एसियामा नै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा डिजेल आपूर्ति हुन थालेको धेरै भएको छैन । तर, नेपाल तथा भारतबीच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम सुरु भइसकेको छ । भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार […]

सिलगुढी-चारआली पाइपलाइनको सर्भे सकियो

भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । चालू आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको हो । १५ महिनाअघि मोतिहारी अमलेखगन्ज पाइपलाइन विस्तारको काम सम्पन्न गरेको नेपाल आयल निगमले दोस्रो चरणमा भारत पश्चिम बंगालको सिलगुडी–चारआली (झापा) सम्म पाइपलाइन विस्तार गर्न लागेको हो ।मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत नियमितहरूमा […]

नेपाल–भारत दोस्रो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको काम सुरु

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन

वैशाखदेखि पाइपबाटै इन्धन

सिमरा । मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले ...

पाइपलाइन विस्तार तीव्र गतिमा

अमलेखजन्ज—रक्सोल पेट्रोलियम पाइपलाइन परियोजनाका पाइप गाड्ने काम तीव्र गतिमा अघि बढेको छ । गत फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम सुरु भएकामा हालसम्म करिब ३३ प्रतिशत काम सकिएको छ ।

अन्तरदेशीय पाइपलाइन आयोजना : बजेट अभावमा काम अगाडि बढेन

जेट अभावले अन्तरदेशीय पाइपलाइन विस्तारको काम अगाडि बढ्न सकेको छैन । इन्धनको आपूर्ति व्यवस्था सहज पार्न चालू आर्थिक वर्षको बजेटमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भनिए पनि बजेट अभावले काम सुरु हुन नसकेको हो ।

पाइपलाइन विस्तार सरकारकै कारण ढिला

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पेट्रोलियम पाइपलाइन विस्तार सरकारकै कारण ढिला हुने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आफ्नो तर्फबाट सवै काम पूरा गरे पनि समयमै सरकारले नीतिगत समस्या समाधान नगर्दा विस्तारमा ढिलाइ हुने भएको हो । पाइपलाइन विस्तार गर्न आवश्यक पर्ने पाइप भित्रिसके पनि पाइपलाइन विच्छ्याउने रुट व्यवस्थापन नहुँदा काम अगाडि बढ्न अझै केही समय लाग्ने देखिन्छ । पाइपलाइन विच्छ्याउने बाटोमा पर्ने रूख कटानका लागि वन मन्त्रालयले स्वीकृति नदिँदा विस्तारको काम सुरु हुन समय लाग्ने देखिएको नेपाल आयल निगमको भनाइ छ ।