तिहारमा खुल्छ रानीपोखरी

पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज

सम्बन्धित सामग्री

भव्य बन्यो रानीपोखरी

पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ । केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ । यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधबार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार सोमबार र मङ्गलबार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ । रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्गरोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलबारदेखि सुरक्षाकर्मी तैनाथ हुनेगरी व्यवस्थापन गरिएको छ ।

रातिमा झलमल्ल रानीपोखरी (साताका तस्बिर)

काठमाण्डाै - भूकम्पले भत्किएको रानीपोखरी पुनर्निर्माणपछि झकिझकाउ भएको छ । रानीपोखरीको सुन्दरताले काठमाण्डौकै रुप फेरेजस्तो लाग्छ । रातमा झिलिमिली बत्तीका कारण रानीपोखरी झनै मनमोहक देखिन्छ । पुनर्निर्माणको काम सकिएको रानीपोखरीमा पूरै पानी भर्न बाँकी नै छ । यस वर्षको तिहारमा रानीपोखरी खुला गर्ने तयारी भइरहेको छ ...

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

काठमाडौं । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ ।

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

काठमाण्डाै – पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो हप्ता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अह...

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

२४ असोज, काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय …

यस वर्षको तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

यो तिहारमा पनि बालगोपाल रानीपोखरी बाहिरै

काठमाडौं : रानीपोखरीबीचको बालगोपालेश्वर मूर्ति तीन वर्षदेखि राष्ट्रिय संग्रहालय, छाउनीमा छ। दिदी–बहिनी नहुनेका लागि वर्षमा एक पटक मात्रै खुल्ने मन्दिरमा यही मूर्ति साक्षी राखेर भाइटीका लगाउने परम्परा थियो। भुइँचालो आएपछि पनि यो परम्परात रोकिएको छैन। तर, त्यस दिनका लागि हरेक वर्ष संग्रहालयबाट यहाँ मूर्ति ल्याउनुपर्छ। ...