ललितानिवास प्रकरण: सीआईबीलाई १८ दिनभित्रै अनुसन्धान सक्नुपर्ने चुनौती, किन पक्राउ परेनन् अन्य आरोपी ?

किर्ते अनुसन्धान मुद्दामा प्रहरीले २४ दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । अब प्रहरीले ललितानिवास प्रकरणमा १८ दिनभित्र अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।

सम्बन्धित सामग्री

हत्या आरोपी ३४ वर्षपछि पक्राउ

मोरङ – भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एक आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा […]

विनोद शाही हत्या प्रकरण : मुख्य आरोपी सज्जन शाही पक्राउ

विनोद शाही हत्याका मुख्य आरोपी सज्जनबहादुर शाही पक्राउ परेका छन्। राजनीतिक संरक्षणमा काठमाडौंमा बस्दै आएका शाही धापासीबाट पक्राउ परेका हुन्।  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद २०७९ जेठ २१...

नक्कली शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

१२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले १७ औं आरोपी लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए । उनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट […]

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

काठमाडौँ,१५ माघ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर […]

बैतडीकी मायाकाे हत्या आरोपी सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी पक्राउ

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी समेत पक्राउ परेका छन्।...

चार दिनमा उनान्नब्बे फरार आरोपी पक्राउ

चितवन, १२ भदौ: जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा […]

उनान्नब्बे फरार आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिउ ।उनीहरुलाई फ

मानव बेचबिखन मुद्दाका आरोपी चौबिस वर्षपछि पक्राउ

मानव बेचबिखन तथा जिउ मास्ने मुद्दाका एक आरोपी चौबिस वर्षपछि पक्राउ परेका छन । पूनर्वास नगरपालिका ८ का हर्क बहादुर धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

क्युबा भाग्न लागेका बैंक ठगीका आरोपी चोकसी डोमिनिकामा पक्राउ

एजेन्सी। भारतको पन्जाब नेसनल बैंक घोटालाका आरोपी मेहुल चोकसी डोमिनिकामा पक्राउ परेका छन्। १३,५०० करोड घोटालाका आरोपी नामूद हीरा व्यापारी उनी डोमिनिकाबाट क्युबा भाग्ने योजनामा रहेको प्रहरीले बताएको छ।२०१८ मा भारतबाट भागेका उनलाई कागजात समुद्रमा नष्ट गर्न लागेका बेला पक्राउ गरिएको हो। इन्टरपोलले उनको पक्राउका लागि ‘येलोनोटिस’ जारी गरेको थियो। उनलाई पक्राउ गरेर भारत सुपुर्दगी गर्ने तयारीसमेत भइरहेको थियो।