सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो । यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान […]