काठमाडौँ । नेपालमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल ‘कोमाकी रेन्जर’ भित्रिएको छ । युनिटी ट्रेडिङ कन्सर्नले कोमाकी रेन्जर नेपाल भित्र्याएको हो । योसँगै कोमाकी रेन्जर यसअघि बुकिङ गरेर बसेका ग्राहकहरुलाई मोटरसाइकल डेलिभरी दिन सुरु गरिएको समेत कम्पनीले जनाएको छ । यो मोटरासइकलमा ४ किलोवाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको छ । यसमा ७२ भोल्ट ५० […]