काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगितामा आज चार खेल हुँदैछन। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान २/२ खेल हुनेछन्।
कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब बिहान ९ बजे आमनेसामने हुनेछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश २ र वाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै मुलपानीमा…