जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।...

सम्बन्धित सामग्री

स्थानीय सरकारको न्यानो कपडा

सुशील गैरे कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ काे कार्यालले जेष्ठ नागरिक, अपाङ्घ, दलित र मुस्लिम वर्गलाई न्यानो कपडा वितरण गरेकाे छ। जाडो मौसम शुरु भएसँगै वडा कार्यालयले लक्षित वर्गका २४ जनालाई न्यानो कपडा वितरण गरेको हो । उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयाे । […]

८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रेसुङगा नगरपालिका ९ का ७० बर्ष माथिका ८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ब्लाङकेट) र च्यवनप्रास प्रदान वितरणसहित सम्मानित गरिएको छ । नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको वडा अध्यक्ष नारन सुनारले जानकारी दिनुभयो ।

दोलखाका दुई युवाले वितरण गरे वृद्ध र  बालबालिकालाई न्यानो कपडा

दोलखाका दुई युवा व्यवसायी युवाले जिल्लाको विकट उत्तरी गाउँ आलम्पुका दुई सय ४० जेष्ठ नागरिक र चरिकोटस्थित बालगृहका ३० जना अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।  ७० वर्ष पुरा...