विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रूपमा बिक्री वितरण भइरहेका छन् ।

सम्बन्धित सामग्री

आँप कति खाने ?

अहिले फलहरुको राजा आँपको सिजन हो । बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ। आँप खाने तरिका पनि फरकफरक हुन्छ । आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ । तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ । बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन् । आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने स...

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री गरिरहेका हुन् ।  भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप जनकपुरधामसहित सहरहरुमा...

जनकपुरको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको  पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए ।  विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चि

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् ।

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

काठमाडौँ,३० जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा […]

रौतहटका बजारमा विषादी हालेर पकाएको आँप

रौतहट : मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक कार्बाइड प्रयोग गरेर पकाइएको आँंप रौतहटसहित तराईका स्थानीय बजारमा बिक्री वितरण भइरहेको छ।भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाइएका आंँप तराईका विभिन्न जिल्लाका शहर बजारमा बिक्रीका लागि धमाधम ल्याउन थालिएको हो। यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विष