जनकपुरको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको  पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए ।  विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चि

सम्बन्धित सामग्री

भारतीय तरकारीमा अत्यधिक विषादी प्रयोग

जनकपुरधाम– नेपाल भारतबीच रहेको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करर्तहरूले भारतबाट तस्करी गरी ल्याउने हरियो तरकारीको विषादी परीक्षणबिना नै बजारमा बिक्री गर्दा उपभोक्ता मन्द विष प्रयोग गर्न बाध्य छन् । धनुषा, महोत्तरी, सलाही, सिरहा, सप्तरी जिल्लामा भारतबाट आउने तरकारीमा रहेको विषादीको परीक्षण गर्ने ल्याव खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय भिठामोडमा मात्र हुने गरेकाले […]

तरकारीमा विषादीको प्रयोग बढ्यो

काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रकी […]

नेपालमा आयात हुने विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग

नेपालमा आयात हुने कुल विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग भएको पाइएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बुधबार एक विज्ञप्तिमा जारी गर्दै तरकारी खेतीमा ठूलो मात्रामा विषादी प्रयोग भएको उल्लेख गरेको छ । प्रतिष्ठानले तरकारीमा विषादी प्रयोग गर्दा विभिन्न स्वास्थ्य समस्या देखिँदै आएको समेत बताएको छ । स्वास्थ्य समस्याहरूमा आत्महत्याको प्रयास, दूषित खानाबाट विषाक्तका, अनपेक्षित दुर्घटनाहरु र घातक चोटहरूलाई प्रतिष्ठानले समावेश गरेको छ ।  विषादीको प्रयोगलाई धेरै तीव्र र दीर्घकालीन स्वा

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

काठमाडौँ,३० जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा […]

जुम्लामा अझै रोकिएन विषादी प्रयोग

जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।तर अर्गानिक जिल्ला घोषणाको […]

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाडेकी छन् । उनले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आएकी छन् ।“बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उनले भनिन् ।स

कडा विषादी प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी घर सिलबन्दी

इलाम, साउन २४ । इलामको कन्यामस्थित कन्याम चिया कमानको विषादी घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिकासहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइएपछि विषादी घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो । विषादी प्रयोगको जनगुनासोका आधारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा […]

जुम्लाको मार्सी धानखेतमा विषादीको प्रयोग बढ्दै

जुम्ला : जुम्लाको  कृषि बालीमा बर्सेनि विषादी प्रयोग बढ्दै गइरहेको छ।  जुम्लामा  रोपिने मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग  भएको  पाइएको हो।चन्दननाथ नगरपालिका ८ वडाको तलिममा मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर प्रयोग हुँदा मानव  स्वास्थ्यमा विभिन्न खालको असर देखिने गरेको  स्थानीय धर्मराज  बोहोराले बताए। उनले भने, ‘धानखेतमा प्रयोग  गरिएको  झारनाशक औषधि ‘ब्युटाक्लोरले  पशुवस्तु मरेका छन्।‘सबैभ

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रूपमा बिक्री वितरण भइरहेका छन् ।