शंकटा र थ्रीस्टार बराबरीमा रोकिए, मनाङलाई फाइदा

७ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शंकटा र थ्रीस्टार दुबै बराबरीमा रोकिएका छन् । यसको प्रत्यक्ष लाभ भने लिग लिडर मनाङ मर्स्याङ्दीलाई भएको छ । शनिबार शसस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा शंकटालाई …

सम्बन्धित सामग्री

मनाङ र थ्रीस्टारले बराबरी अंक बाँडे

२७ चैत, काठमाडौं। सन्तोष साहुखलले सात वर्षपछि थ्रीस्टार फर्केर गोल गरे पनि शहीद स्मारक लिगमा सोमबार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेको छ । दशरथ रंगशालमा भएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । जहाँ सन्तोष साहुखलले ७८औं मिनेटमा पूर्व क्लब मनाङ विरुद्ध गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । […]

दोना थापाले अन्तिम सममया गोल गरेपछि थ्रीस्टार हारबाट जोगियो

१३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबसँग १-१ को बराबरी खेल्दै छैटौं स्थानमा रहेर लिग सकाएको छ । दोना थापाले इन्जुरी टाइममा गोल गरेपछि थ्रीस्टार ब्रिगेडसँग हारबाट जोगिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा […]

थ्रीस्टार र पुलिसले अंक बाँडे

४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन र दोस्रो हाफमा पुलिसले गोल फर्कायो । खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए […]

ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो । त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी क्लब […]

मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ । खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए […]

उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो। अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। […]

थ्रीस्टार क्लब फ्रेण्ड्ससँग बराबरीमा रोकियो

१७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई ललितपुरे क्लबबीचको रोमाञ्चक खेलमा फ्रेण्ड्सले दोस्रो हाफको सुरुमा गोल गर्दै पहिले अग्रता लिएको थियो । तर थ्री स्टारले अन्तिम सात मिनेटभित्र बराबरी गोल फर्काएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो […]

ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गर्नुभयो । […]

ए डिभिजन लिग : थ्रीस्टार बराबरीमा रोकियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले बराबरी  खेलेको छ ।    एपीएफ मैदान हलचोकमा शनिबार भएको खेलमा थ्रीस्टार र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेको हुन् । बराबरीसँगै १ ...

एनआरटीसँग बराबरीमा रोकियो थ्रीस्टार

उपाधि दावेदार थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।