सार्वजनिक यातायात महासङ्घका महासचिवलाई प्रश्न– दसैँको मुखमा यात्रुलाई सास्ती किन ?

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले तत्कालका लागि भाडा नबढ्ने जनाएको छ । सरकारले गत असार २९ गते लामो दूरीको सवारी भाडा बढाएसँगै प्रदेशमा पनि भाडा दर बढ्नु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलित भएका थिए । केन्द्र सरकारको निर्णय प्रदेशभित्रै चल्ने सवारीको हकमा पनि लागू हुनु पर्ने उनीहरूको माग छ । तर, बागमती प्रदेश सरकारले […]

सम्बन्धित सामग्री

हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती

सुर्खेत । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो।  तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको […] The post हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निगमका जहाजमा समस्या, यात्रुलाई सास्ती

काठमाडौ, मंसिर १७। नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै […]

बागलुङका सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका छन । वर्षाले क्षतविक्षत बनेका सडक दसैँ आउन लाग्दा पनि मर्मत गरीएको छैन् । तीन महिनादेखि बन्द सडक मर्मत नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । […]

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेकेदारलाई मस्ती

विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ ।

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

डुम्रे, ४ असोज । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो । मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको […]

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ। ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो।...

बुटवल–नारायणगढ सडक विस्तारको काम सुस्त, यात्रुलाई सास्ती

-भुवन कार्कीनिर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो ।सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारका लागि २०७५ स

सिन्धुलीमा अक्करे भीरकाे पहिराेका कारण यात्रुलाई सास्ती

सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने गरेका कारण सिन्धुली लगायत रामेछाप, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु र भोजपुरका यात्रुले सास्ती खेप्नु परेको हो । अक्करे भीरमा वर्षामा मात्र नभई हिउँदाको समयमा समेत सुख्खा […]

हिमपातले भीमदत्त र पहलमानसिंह राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ ।

विमानस्थलको एक्सरे मेसिन बिग्रिँदा यात्रुलाई सास्ती

विराटनगर विमानस्थलको एक्सरे मेसिन दुई हप्ताभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको छ ।मेसिन नबनाउँदा यात्रुलाई भने समस्या भएको छ । यात्रुलाई मात्रै नभइ प्रहरी र विमानस्थलका कर्मचारीले समेत सास्ती बेहोर्नुपरेको छ । विमानस्थलको एक्सरे मेसिन बिग्रएको लामो समयसम्म पनि नबन्दा विमानस्थलको सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूले ल्याएका ठूला ब्यागको चेक जाँच गर्न एक्सरे मेसिनको […]