पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र  १ सय ७२ रन बनाउन सक्यो ।वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । न्य

सम्बन्धित सामग्री

अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि

एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । […] The post अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि first appeared on हाम्रो खेलकुद.

संकटमा वेस्ट इन्डिज

जिम्बाब्वे र श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने संकटमा छ।...

संकटमा वेस्ट इन्डिज

जिम्बाब्वे र श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने संकटमा छ।...

नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालविरुद्ध खेलमा फर्किएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । वेस्टइन्डिजका कप्तान शाई होप ९० बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट छन् । […] The post नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो first appeared on Hamro Khelkud.

वेस्ट इन्डिज पनि ग्लोबल छनोटमा

सुपर लिगमा  २४ खेलबाट ८८ अंक जोडेको वेस्ट इन्डिज नवौँ स्थानमा झरेपछि आइसिसी विश्वकप ग्लोबल छनोटमा  दुईपटकको पूर्वविश्वकप च्याम्पियन वेस्ट इन्डिज भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । आइसिसी...

वेस्ट इन्डिज विश्वकपबाट बाहिर

आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि दुईपटकको विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो आइसिसी टी–२० पुरुष विश्वकप दुईपटक उचालिसकेको वेस्ट इन्डिज आठौँ संस्करणको पहिलो चरणबाटै बाहिरिएको छ । अस्ट्रेलियाको होवर्टमा समूह बीको लिग चरणमा...

स्कटल्यान्डसँग वेस्ट इन्डिज स्तब्ध

दुईपटकको विजेता वेस्ट इन्डिज सोमबार आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘बी’को खेलमा स्कटल्यान्डसँग ४२ रनले स्तब्ध भएको छ । यसअघिञ आइतबार पूर्वविजेता श्रीलंकामाथि नामिबियाले सानदार जित निकालेको थियो । टी–२०...

भारतले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने

भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकामा दुई सिरिज  खेल्ने जनाएको छ ।भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।एक दिवसीय सिरिज जुलाई २२ बाट सुरु हुनेछ । यस्तै अगस्ट १० बाट टी–ट्वान्टी सिरिज सुरु हुनेछ । टी–ट्वान्टी सिरिज अन्तर्गत अन्तिम दुई खेल भने अमेरिकाको फ्लोरिडामा हुनेछ ।

वेस्ट इन्डिज दोस्रो खेलमा पनि पराजित

साविक विजेता वेस्ट इन्डिज आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुपर–१२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह १ को आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग आठ...