काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन्द्र’ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय साधारण छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्। संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय साधारण […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले तत्कालीन इन्जिनियर महतो, उनकी पत्नी माला कुमारी महतो, माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। रामबाबु र […]
The government has launched an investigation into the process of allowing only a limited number of recruitment agencies to send Nepali workers to Malaysia
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने भएका छन् ।
सेप्टेम्बर २४ मा उनले महासभामा सम्बोधन गर्ने तय भएको छ । उक्त …
२६ भदौ, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले तहसनहस बनाएको शैक्षिक संरचना र पठनपाठनलाई पूर्ववत् अवस्थामा फर्काउन करिब २ अर्ब ३४ करोड ३२ लाख …