विहारका मुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी ठहर
भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।
३ फागुन, काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई विशेष अदालतले चारा घोटालासम्बन्धी पाँचौ मुद्दामा पनि दोषी ठहर गरेको छ । राष्ट्रिय जनता दलका प्रमुख समेत रहेका यादवलाई झारखण्डस्थित सीबीआईको विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई दोरन्दा कोषबाट अवैध रुपमा एक अर्ब ३९ करोड ३५ लाख निकालेको सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो । […]
एजेन्सी, ३ फागुन। आरजेडी प्रमुख बिहारका पुर्व मुख्यमन्त्रि लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर भएका छन् । आज (मंगलबार) विशेष सीबीआई अदालतले आरजेडी प्रमुख तथा पुर्व मुख्यमन्त्रि लालु यादवसहित ७५ आरोपीलाई दोषी ठहर गरेको हो । भारतको सबैभन्दा ठूलो ९५० करोड रुपैयाँको चारा घोटाला (डोरान्डा ट्रेजरीबाट १३९.३५ करोड रुपैयाँ घोटाला) मा आज फैसला […]
बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव चौथो चारा घोटाला कान्डमा पनि दोषी ठहर भएका छन्। राँचीस्थित सिआइबी अदातलले सोमबार उनलाई दोषी ठहर गरेको हो। उनलाई दिइने सजायबारे मार्च २१ देखि २३ सम्म अदालतमा बहस हुनेछ। चारा घोटालामा लालुविरूद्ध पाँच वटा मुद्दा परेका थिए। तीन मुद्दामा उनलाई सजाय सुनाइ सकिएको छ। तीन मुद्दामा…