जुम्ला – जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी अभियान थालेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने, […]