ठेला व्यापारीमाथि महानगरको ज्यादती

काठमाडौं।यो दृश्यमा फुटपाथका व्यापारीलाई नगर प्रहरीले कुटपिट गरेर सामान समेत गाडीमा राखेर लगेको देखिन्छ।बजारका सडक अतिक्रमण गरेर राखिएका ठेला व्यवसायलाई व्यवस्थित गर्न सुरु गरेसंगै यस्तो गरिएको हो।ठेला व्यवसायीका लागि छुट्टै व्यापार गर्न ठाउँ दिन पर्ने व्यापारीहरुको माग छ।

सम्बन्धित सामग्री

शर्मिलालाई स्वाभिमानी बन्न सिकाएको ठेला महानगरको कब्जामा

अपराह्न १२:२० बजे बिहीबार महानगरपालिकाको सेतो टाटा ट्रक थापाथलीको प्रसुतिगृहको पूर्वी गेटमा आएर रोकियो । नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला तामाङ आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै थिइन् । महानगर प्रहरीहरू एक्कासी आएर उनको ठेलाका सामान छरपस्ट पार्न थाले । उनको ठेला खाली गराएर महानगरको गाडीमा राख्न खोजियो ।

नेपाल टेलिकमले आजदेखि ई–सिम वितरण गर्ने

काठमाडौं।नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेको छ।महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरूलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।सुन्धारामा भेला भई रत्नपार्क भद्रकाली सहिद गेट हुँदै प्रदर्शनकारीहरूले महानगरको कार्यालय अघि धर्ना दिएका थिए ।

काठमाडौं महानगरले विकल्प नदिई सडक पेटीबाट हटाएको साना व्यापारीहरुको गुनासो

काठमाडौं।नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेको छ।महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरूलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।सुन्धारामा भेला भई रत्नपार्क भद्रकाली सहिद गेट हुँदै प्रदर्शनकारीहरूले महानगरको कार्यालय अघि धर्ना दिएका थिए ।

फुटपाथमा व्यापार गर्दैमा महानगरको गरिमा घट्दैन

असार १७ गते शुक्रबार महाराजगन्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएको लियो । आफ्नो मकै पोल्ने गरेको ठेला नगर प्रहरीले उठाएपछि महिलाले हारगुहार गरिन् । तर, नगर प्रहरीले उनलाई नै सडकमा लछार पछारसमेत ग¥यो । सँगैका रहेका एक पुरुष नगर प्रहरीलाई त्यस्तो नगरिदिन अनुरोध गर्दै रोक्न खोज्छन् । तर, […]

महानगरको निर्णयले धरापमा परेको सडकको सपना

१९ असार, काठमाडौं । कोरोना महाव्याधि नियन्त्रणका लागि भएको लकडाउनपछि कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी छिन्, तारा बोहोरा । आजभोलि एकनासको छ उनको जीवन; मध्याह्नतिर ठेला गुडाउँदै चोकमा ल्याउनु, पानीपुरी बेच्नु र साँझ उसैगरी घर फर्कनु । दिनभर सडकमा उभिएर चटपटे बेच्छिन् । यो क्रम राति अबेरसम्म जारी रहन्छ । राम्ररी चलेको दिन […]

ठेलामा मकै बेच्दा नगर प्रहरीको लछारपछार

१७ असार,काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई नै सडकमा लछार पछार गर्‍यो । एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन् । तर नगर प्रहरीले ठेला र केही मकै […]

ललितपुरमा पानीपुरी बिक्री गर्न रोक

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले […]

ललितपुरमा पानीपुरी बिक्रीमा रोक

ललितपुर- ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्री वितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानी पुरीमा रोक लगाइएको हो । बाटो बाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेला गाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले […]