प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

सम्बन्धित सामग्री

नेताहरुबीच सहमति नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सहमति नभएपछि प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । एक बजेका लागि तय भएको बैठक दिउँसो चार बजे सारिएको भए पनि बैठक बस्नसक्ने अवस्था नभएपछि सङ्घीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । सङ्घीय …

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अनुरोधमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुख समक्ष आग्रह गरेको थियो ।

प्रतिनिधि सभा बैठक स्थगित

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् । आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ । […]

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित

सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ। एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।

प्रतिनिधि सभा बैठक स्थगित, अब माघ १६ गते बस्ने

सोमवार तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  अब माघ १६ गते प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो ।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, १८ पुस । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले संसद्को‌ तेस्रो दल नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको जनाएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित […]

प्रतिनिधि सभा बैठक स्थगित

आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो। आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो। भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको […]

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।