बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो । साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता […]
RajdhaniDaily.com | प्रत्येक व्यावसायिक फर्मको बजारशास्त्र कार्यक्रम तथा रणनीति तर्जूमा गर्दा उपभोक्ताको सन्तुष्टि केन्द्रविन्दु बनाउनुपर्दछ । उपभोक्ताका आवश्यकता परिपूर्ति -
काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौं महानगरपालिका- ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् । सरकारी […]
भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा […]
Kathmandu. Swami Anand Arun, founder of Osho Tapoban and Bodhisattva, has unveiled a comprehensive 'Common National Agenda' for Nepal's long-term social, economic, cultural, and humanitarian welfare. Emphasizing the need to rise above partisan interests during the country's critical transition, he presented an eight-point roadmap.Swami Anand Arun has proposed the establishment of a 'Ministry of Yoga, Meditation, Ayurveda, and Alternative Health Systems' to develop Nepal as a global hub for yoga and meditation. He argues that a separate government structure, similar to India's 'AYUSH' ministry, is necessary to institutionalize Nepal's ancient knowledge amidst rising mental health and lifestyle issues. Additionally, he...