१३ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ ।
प्रशासनले आज सार्वजनिक सूचना जारी गरी जल तथा …
१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका संस्थापन इतर नेताहरूले पार्टीलाई विभाजनबाट रोक्न माओवादीसँग तय गरिएको एकता प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
बुधबारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत …
कास्की। जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ । […]
१३ कात्तिक, बुटवल। विद्युत महसुलको बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेपछि थुप्रै उद्योग प्रभावित भएका छन् । उद्योग बन्द हुँदा मजदुरहरूको जीवन प्रत्यक्ष प्रभावित हुने नै भयो । बुटवल क्षेत्रका उद्योगमा कार्यरत मजदुर यो …
मुस्ताङ। मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो […]