मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

सिराहाको लहान नगरपालिका ७ का मिटर ब्याजी रामबाबु महतोविरुद्ध कारबाहीको माग गर्दै कब्जा गरेको घरजग्गा फिर्ताको मागसहित लहानस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको छ । ‘मिटरब्याजी रामबाबु महतोलाई कारबाही गर, कब्जा गरेको घर जग्गा फिर्ता गर, निमुखा गरिबको घरजग्गा कब्जा गर्न पाइँदैन’ लगायतको नारा लगाउँदै पीडित श्याम विश्वकर्मा र उनका आफन्तहरुले  एक घण्टा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले मिटरब्याजी भनिएका महतोले अदालतबाट निषेधाज्ञाको आदेश ग

सम्बन्धित सामग्री

जिल्ला प्रहरी कार्यालय दैलेखकाे हिरासतमा पुस्तकालय

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा थुनिएकाहरुका लागि पुस्तकालयकाे व्यवस्थापन गरेकाे छ। मुद्दाको अनुसन्धान प्रक्रियाका क्रममा हिरासतमा रहेकाहरुलाई समय कटाउन सजिलाे हाेस् भनेर पुस्तकालयकाे स्थापना गरिएकाे कार्यालयले जनाएकाे छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार आज पुस्तकालयको शुभारम्भ गर्नुभएकाे हाे पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्...

प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम

जनगुनासो तथा कुनै घटनाको जानकारी आउने वित्तिकै तत्काल सम्बोधनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम निर्माण गरिएको छ।...

बाजुरा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

धनगढी – जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका–९ स्थित रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराको नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो। रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडिपट्टि शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उक्त बस्तुलाई […]

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।...

कैलालीमा श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यालय

कैलाली, २८ चैत्र । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् । प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् । उनी आज बिहान प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा साँघुरो भवनबाट अब सुविधायुक्त नयाँ भवनमा

झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ। इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालय सरेको हो। सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे। वर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो। भवन उद्घाटन कार्यक्रममा […]

सोधपुछका लागि प्रहरी कार्यालय पुर्याइएका निर्देशक थापा छुटे

नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । ‘उनी केही बेरअघि छुटेका छन्’ प्रहरी स्रोतले भन्यो ।

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो ।वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलालीमा सारियो

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ। राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनले भने, 'राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो।' वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन्। नेपाली सेनाको पृतना मुख्यालय यस अ