मधेस प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर)

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा उत्साहजनक मतदान भइरहेको छ । बिहान ७ बजेबाट मतदान सुरु हुने भने पनि अधिकांश ठाउँमा केही ढिलो सुरु भएको छ । अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण तरिकाले भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशका १३६ पालिकामा झण्डै […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा मतदान जारी

जनकपुरधाम – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ । धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार […]

स्थानीय तह : मधेस प्रदेशका सबै स्थानमा मतदान जारी

जनकपुरधाम :  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण स्थानमा मतदान जारी छ।यस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा सबै स्थलमा मतदान प्रक्रिया जारी रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेस प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए।सप्तरीमा २ सय ९७ मतदानस्थल र ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र

वीरगञ्जमा पनि मतदान सुरु

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा पनि मतदान शुरु भएको छ। बिहान सात बजेबाट नै महानगरका विभिन्न मतदान केन्द्रहरूमा मतदान शुरु भएको हो। मतदान गर्नको लागि बिहान ६:३० बजे देखि नै मतदान केन्द्रमा मतदाताहरू पुगिसकेका थिए।

सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा, कर्णालीमा सबैभन्दा कम !

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको छ । मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा वाग्मती प्रदेश रहेको छ । जसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ । प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । यस्तै प्रदेशतर्फ सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ । यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा...

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता

मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी मतदान

मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ ।  कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाएका छन् । प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताए । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि मतदान हुँदैछ । सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छन् ।यता जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीचको ठाउँ ठाउँमा झडप जारी

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।...

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान  भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।  योसँगै मधेस प्रदेश

प्रदेश २ को नामाकरण : 'मधेस प्रदेश' प्रस्तावमा मतदान शुरु

जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदान शुरु भएको हो। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'मा मतदान शुरु भएको छ। शैलेन्द्र…

मधेस प्रदेशको पक्षमा मतदान जारी

प्रदेश २ को स्थायी राजधानी बहुमतले पारित भएपछि प्रदेशको नाम 'मधेस प्रदेश'का लागि मतदान सुरु भएको छ।...