नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर

सम्बन्धित सामग्री

मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने छुट

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले सबै प्रकारका लघुवित्त वित्तीय संस्थालाई आफ्नो पुँजी कोष बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । […]

वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]

सहभागी मुख्य स्रष्टाले रोयल्टी पाउने

छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिताको सहभागी मुख्य स्रष्टाहरूले रोयल्टी पाउने भएका छन् ।  प्रतिस्पर्धीहरूले गीत गाउँदा प्रयोग भएको भाकाको मूल स्रष्टाहरूले रोयल्टी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा...

टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने

एजेन्सी – आइसिसी टि२० विश्वकपले २०२१ मा नयाँ च्याम्पियन पाउने भएको छ । न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेपछि टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने भएको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराउँदै फाइनलमा स्थान बनाएको छ । यी दुबै टोलीले टि२० विश्वकप […]

अब यी दिनदेखि नै पाउने छन् सर्वसाधरणले नयाँ नोट

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् ।

‘फाइजर’ पूर्ण स्वीकृति पाउने पहिलो खोप

एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको सो खोप एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो । एफडिएले पूर्ण स्वीकृति प्रदान […]

बाँच्न पाउने अधिकार सुनिश्चित गर्न कसरी चुक्यो बजेट?

वर्तमान सन्दर्भमा सरकारको प्रमुख दायित्व आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। नागरिकको बाँच्न पाउने अधिकारलाई दुई कुराले खतरा पैदा गरेको छ।