वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]

सम्बन्धित सामग्री

तीन महिनामा ६८ ठेक्का तोडियो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ।

पोखरा ६८ रनमै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्स नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध मात्रै ६८ रनमा अल आउट भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स […]

निर्वाचनका लागि हालसम्म ६८ दल दर्ता

आगामी संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि हालसम्म निर्वाचन आयोगमा ६८ दल दर्ता भएका छन्।  दिउँसो १ बजेसम्म आयोगमा ६८ दल दर्ता भएका आयोगले जनाएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा...

अब ६८ वर्षमा नै वृद्धभत्ता

काठमाडौँ- सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् । हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी […]

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा […]

जुम्लामा ६८ हजार मतदाता

जिल्ला निर्वाचन कार्यालय जुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा कुल ६८ हजार ७ मतदाता सहभागि हुने जनाएको छ...

६८ उपसचिवको सरुवा

सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार उपसचिवहरूको सरुवा गरेको हो ।  उपसचिवहरूको सरुवाको पुष्टि कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले गरेका छन् ।

६८ उपसचिवको सरुवा

काठमाडौँ । सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ६८ उपसचिवको सरुवा गरेको हो । सोमवार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको सिंहदरबार उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।  मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तह सम्ममा ती उपसचिवको […]

इक्वेडरको कारागारमा फेरि भिडन्त, कम्तीमा ६८ कैदीको मृत्यु

इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । गएको सेप्टेम्बरमा भएकाे झडपमा सयभन्दा बढी कैदीहरूको मृत्यु भएको इक्वेडरको कारागारमा गए राति फेरि झडप हुँदा ६८ कैदीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सर्लाहीमा एक लाख ६८ हजारले खोप लगाए

प्रकाश मैनाली सर्लाही । सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा १ लाख ६८ हजार जनाले खोप लगाएका हुन् । जिल्लाका २० वटै पालिकाहरुमा गरी जम्मा १ लाख ६८ हजार जनाले […]