देउवा पक्षद्वारा महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले महामन्त्री पदका लागि प्रदीप पौडेलको उम्मेदवारी निश्चित गरेको छ। महामन्त्री पदका लागि देउवा पक्षले कृष्णप्रसाद सिटौला पक्षका पौडेलको उम्मेदवारी निश्चित गरेको हो। कांग्रेस विधानअनुसार महामन्त्री पदमा दुई जना निर्वाचित हुन्छन्। देउवा पक्षमा महामन्त्रीका आकांक्षी धेरै भए पनि उनले सिटौला पक्षसँगको सहमतिमा पौडेलको उम्मेदवारी टुंग्याएका हुन्। पौडेल अघिल्लो कांग्रेस महाधिवेशनमा […]

सम्बन्धित सामग्री

सभापतिमा देउवाले दर्ता गराए उम्मेदवारी

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिमा दोहोरिनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्यानलसहित राष्ट्रिय सभागृह पुगेर देउवाले शुक्रवार अपराह्न उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण छन् । महामन्त्रीको आकांक्षी रहेका खाँण देउवालाई जिताउनका लागि भन्दै पछाडि हटेका छन् ।   देउवा प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।&nbs...

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार गृह जिल्ला तनहुँमा आयोजित चियापान कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा...

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेस नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहनगर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा बोल्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।