६ पुस, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल …
गोरखा। गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन्। सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन्। सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, […]
काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा आफ्नो करियरको पहिलो ठूलो उपलब्धि हासिल गरेका छन्। नयाँ दिल्लीमा आयोजित ‘एनडीटीवी इन्डियन अफ द इयर’ समारोहमा उनले डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ का लागि ‘बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर’ अवार्ड प्राप्त गरे। अवार्ड ग्रहणपछि आर्यनको मन्तव्य निकै चर्चामा रह्यो। उनले ठट्टाको […]
लस एन्जलस । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : फायर एन्ड यश’ ले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा उछाल ल्याउने देखिएको छ । भेराइटीका अनुसार फिल्मले पहिलो सप्ताहन्त विश्वव्यापी ३६५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण गरिएको …
६ पुस, काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग …
डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल–३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् । […]