प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेपछि दुर्गेश भन्छन्,‘बहिष्कार गरे केही छैन, विदेशिउँला!’

काठमाडौँ– आफूलाई बहिष्कार गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्णयपछि गायक तथा मोडल दुर्गेश थापाले संस्थानको निर्णय आफूखुसी भएको र यसमा आफूलाई सहभागी नगराइएको बताएका छन्। संस्थानको निर्णयलाई कसरी लिनुहुन्छ भनेर गरिएको प्रश्नमा उनले देशसञ्चारसँग भने, ‘संस्थान घर हो अदालत हैन, संस्थानभित्र रहेका केही व्यक्तिहरुसँगको दुस्मनी हावी भयो।’ संस्थानले दुर्गेशको नाममा साउन ७ गते […]

सम्बन्धित सामग्री

बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्।मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए।  राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।

स्पेनका महिला फुटबलरले फेरि पनि गरे राष्ट्रिय टोली बहिष्कार

काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन्।गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडी

हिक्मत कार्कीले गरे मुख्यमन्त्रीको शपथ समारोह बहिष्कार

काठमाडौं,१७ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेर विभेद गरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् । शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ । तर मुख्यमन्त्रीको शपथग्रहण […]

चुनाव बहिष्कार गर्दै चार दलले घोषणा गरे विरोधका कार्यक्रम

चार दलले आसन्न संघीय र प्रादेशिक निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्।  महँगी, बेरोजगारी, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका महामारीको मारमा परेको नागरिकका लागि संघीय र प्रादेशिक निर्वाचन बोझ भएको भन्दै चार दलले...

एनएचआरसीको सम्मेलन मन्त्रीदेखि महाशाखा प्रमुखसम्मले किन गरे बहिष्कार?

स्वास्थ्य मन्त्रालयकै सहमति र सहयोगमा सरकारको बजेट अनुसार परिषदले सम्मेलनको आयोजना गरेको भए पनि सम्मेलनलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले बहिष्कार गरेको छ।

सरकारी वकिलले बहिष्कार गरे प्रधानन्यायाधीश राणालाई

काठमाडौँ – सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ। हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो। महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ। […]

आन्दोलनरत न्यायाधीश विभाजित, पाँच न्यायाधीशले बहिष्कार गरे बारसँगको छलफल

काठमाडौं, २९ कात्तिक : इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।  छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् छन् । बार उपाध्यक्ष रक्षा बस्यालले […]

प्रधानन्यायाधीश एक्लैले हेरे मुद्दा, न्यायाधीशद्वारा बहिष्कार !

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार एक्लै मुद्दा हेरेका छन्। प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशको आन्दोलनका बीच राणा एक्लैले मुद्दा हेरेका हुन्। न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका थिए। न्यायाधीशहरूको आन्दोलनका बीच प्रधानन्यायाधीशले ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेको हो। प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे

बजेट विवाद : धनकुटाका पाँच वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिष्कार

धनकुटा : धनकुटा नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरूमा जाने बजेट कटौती गरेको भन्दै पाँचजना वडाध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।नगरपालिकाका १० वटै वडामा जाने बजेट नगर प्रमुख चिन्तन तामाङले आफू खुसी विनियोजन गर्न खोजेकाले बैठक बहिष्कार गर्नु परेको वडाध्यक्षहरूले बताएका छन्। वडाध्यक्षको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको उनीहरुको आरोप छ।वडा नम्बर ३ का विकास घिमिरे, वडा नम्बर ५ का धनकुमार राई