यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचार गर्ने निर्णय

मुलुककोे यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै कायम रहेका सबै समस्याहरुको समाधान गर्ने निर्णय भएको छ । सुधार अन्तर्गत भदौदेखि देशभरका सबै यातायात कार्यालयहरुमा सबै प्रकारको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचारको विधि पनि …

सम्बन्धित सामग्री

भावी पुस्ताहरुको संरक्षण

मानसिक रोग धेरै मानिसलाई लाग्छ। रोग लागेमा आवश्यक पर्ने उपचार, व्यवस्थापन र सेवाहरु तथा यसका रोकथामका आवश्यक पूर्वाधारहरु केकस्तो तयारी हालमा छाड्ने छौं रु गम्भीर प्रकृतिका मानसिक रोग लागेमा एकातिर तिनका सन्तान प्राप्तिको चाहना मानवअधिकारको रुपमा भने अर्कोतिर सन्तानलाई रोग हुने उच्च खतरा नितिगत अन्यौल बीचमा व्यावहारिक निर्णय टड्कारो तेर्सिन्छ।

गम्भीर रोग लागेका बिरामीले उपचार खर्च लिन वडामा निवेदन दिनू : ललितपुर महानगर

काठमाडौँ- ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका बिरामीहरूलाई उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय अनुसार तथा महानगरले गत महिनाको १३ गते गरेको निर्णय अन...

सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख दिने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा योगदानकर्तालाई उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने कार्यविधिसमेत कोषले पारित गरेको छ । कोषका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको घातक रोग लागेमा उपचार […]

काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने

काठमाडौँ- काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो । महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ […]

नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय

पोखरा – कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गाैला रोग, क्य...

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

काठमाडौं । सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई […]

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो

काठमाडौँ- गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो । क्यान्सरका रोगी, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च […]

शुक्रराज अस्पतालमा कोरोना संक्रमितले मात्रै भर्ना पाउने

काठमाडौं । कोरोनाभाइरस संक्रमितको दर बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित बिरामीले मात्रै भर्ना पाउने भएका छन् । अस्पतालमा अन्य बिरामीको चाप बढ्न थालेपछि संक्रमित बिरामीलाई मात्र भर्ना दिने निर्णय गरेको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । अस्पतालमा अन्य सरुवा रोगको उपचार निरन्तर सञ्चालन हुने उनले बताए ।अन्य सरुवा रोगी भर्ना हुनैपर्ने अवस्थामा आए वीर र पाटन अस्पतालमा व्यवस्थापन  गरिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा १८ जना कोरोना संक्रमित उपच

टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको मात्र उपचार गर्ने भएको छ। संक्रमितको संख्या बढन् थालेपछि अन्तरंग सेवा अन्तर्गत कोभिड संक्रमितको मात्र उपचार गरिने अस्पतालले जनाएको छ।अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले कोरोना संक्रमितका बिरामीको संख्या बढेपछि संक्रमितको मात्र उपचार गर्ने निर्णय भएको जानकारी दिए। ‘मंगलबार मात्र २१ जना संक्रमित भर्ना भएका छन्’ राजभण्डारीले भने,‘कोभिडका बिरामीलाई अहिले अरु अस्पतालले भर्ना नलिने हुँदा सबै टेकुमा आउने