तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो । आइतवार शेन्झाउ १४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष […]