बारको पदाधिकारी हुँदासम्म न्यायाधीश बन्न नपाउने व्यवस्था गर्न न्यायपरिषद्लाई सुझाव

महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय, नेपाल बार र सर्वोच्च बारले सुझाव पठाए, न्यायाधीश समाजले दिन बाँकी   सर्वोच्च बारले नेपाल बार एसोसिएसनसहित जुनसुकै बार इकाइमा पदाधिकारी रहेका व्यक्ति पदमा रहुन्जेल मुख्य न्यायाधीश,...