भैरहवाको विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी)सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो ।छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरको विकासका लागि डण्डा करिडोर, बेलहिया स्थित सवारीसाधनको पार्किङसहितको व्यावसायिक भवन, रिङ्गरोड, सडक निर्माण लगाय

सम्बन्धित सामग्री

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग

रामपुर (पाल्पा), १३ असार । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ । आगामी आव २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील […]

विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छः मन्त्री साउद

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभइ साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन्। परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको मालुबेलामा एक कार्यक्रमलाई सम्बोधन गर्दै विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए। ‘विकासका लागि सबै पार्टी एक ठाउँमा […]

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउँद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका उहाँले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताउनुभयो । “विकासका लागि सबै पार्टी […]

विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो । छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन […]

राइनास नगरपालिकाको नीति तथा कार्यक्रम : दूध र कोदो उत्पादनमा अनुदान

लमजुङ – लमजुङको राइनास नगरपालिकाले कृषि क्षेत्रलाई विकासको प्राथमिक क्षेत्रको रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाको विकासका लागि आधुनिक कृषि प्रणाली तथा आन्तरिक कृषि उत्पादनलाई प्राथमिकता दिने जनाएको छ । आर्थिक विकासका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले उत्पादनमा आधारित अनुदान, यान्त्रिकरण, सामूहिक खेती प्रणाली, कृषि […]

दुधौलीका जनताको इच्छाअनुसार विकासका धेरै योजना पार्न सफल युवा नेतृ निरौला

काठमाडौं, ८ असार । नेपाली कांग्रेसकी युवा नेतृ इन्दिरा निरौलाको पहलमा सिन्धुलीको दुधौलीका विभिन्न स्थानमा बजेट परेको छ । नेतृ निरौलाको पहलमा दुधौली नगरपालिकाको विभिन्न स्थानहरुमा विकास योजना पार्न सफल भएको हो । उनले दुधौलीका वडाहरु ९, ७ , ८ र १३ लगायतका वडाहरुमा आफुले विकासका योजना पार्न निकै मेहनत गरेको बताइन् । उनले भनिन्,‘दुधौलीका […]

अघिकाशं नगरपालिकाको मापदण्ड अपुग

काठमाडौं, फागुन १४ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार हालका अधिकांश नगरपालिकामा जनसङ्ख्या र विकासका मापदण्ड पुग्दैनन् । हाल कायम २७६ नगरपालिकामध्ये स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसारका १७४ वटा स्थानीय तहको जनसङ्ख्या र अन्य विकासका पूर्वाधार अपुग भएको देखिएको हो । २०७३ सालमा स्थानीय तह पुनर्संरचना गर्दा निश्चित जनसङ्ख्या र सेवा केन्द्रका आधारमा […]

नगरको सहरी पूर्वाधार विकासका लागि ५० करोड

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ बजेट प्राप्त हुने भएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन सहरी तथा भवन निर्माण […]

आर्थिक विकासका लागि पालिकाहरुको सामूहिक योजना

अमृत अर्याल, स्याङ्जा । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् । वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा वालिङमा पालिका प्रमुखहरुको भेला सम्पन्न भएको छ । पालिका प्रमुखहरुले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र […]