काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सो अस्पतालले स्थापना भएपछि पहिलोपटक तीन दिवसीय कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवकै अवसरमा सो अस्पतालले ५ चैतमा अस्पताल परिसरमा विभिन्न प्रजातिका ५२ वटा बिरुवा वृक्षारोपण गरेको थियो । ६ चैतमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै नेपाल एपीएफ स्कुल कीर्तिपुर […]
The post एपीएफ अस्पतालले मनायो १७औं वार्षिकोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक.