प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी धर्नामा

न्यायपालिकाको विकृति विसंगतिविरुद्ध नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन आइतबारदेखि देशव्यापी भएको छ। बारको आह्वानमा आज बुटवलमा पनि कानुन बयवसायीहरुले अदालतमा धर्ना दिएका छन्।  देशभर रहेका बारका ९० एकाइले आन्दोलनमा साथ...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै बर्दियामा कानुन व्यवसायी धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनाना माग्दै सोमबार पनि जिल्ला अदालत परिसरमा बर्दियाका कानुन व्यवसायीले धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको निर्णयअनुसार न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध कानुन व्यवसायीले विवादित प्रधानन्यायाधीशको राजीनामा माग्दै हातमा कालोपट्टीसहित विरोधमा उत्रेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

प्रधानन्यायाधीशको राजीनामा माग्दै कास्कीका कानुन व्यवसायी आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कास्कीका कानुन व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।

पोखरामा पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखरास्थित उच्च अदालत र कास्की जिल्ला अदालत आगाडि आइतबार कानुन व्यवसायीले धर्ना दिएका छन् । न्यायापालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसियसनको अभियान अन्तर्गत ‘न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबरा राजीनामा देउ’ भन्दै हातमा कालोपट्टीसहितको विरोधमा कानुन व्यवसायी उत्रिएका हुन् ।

प्रधानन्यायाधीश सम्बन्धी निर्णय सच्याउँदैछन् दल निकट कानुन व्यवसायी !

काठमाडौं । प्रधान न्यायाधीशको राजीनामा माग्दै आन्दोलन सुरु भएपछि कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डीएलए र एमाले निकट कानुन व्यवसायीहरुको संगठन पीपीएलएले एकै दिन विज्ञप्ति जारी गरे ।  कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै सुरु भएको आन्दोलन १७ गतेसम्म पुग्दा लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डीएलएले विज्ञप्ति जारी गर्‍यो ।  विज्ञप्तिमा आन्दोलनको माग...

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । न्यायालयजस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गएको भन्दै मञ्चले प्रधानन्यायाधीशनको राजीनामा माग गरेको हो । जनताको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्ने वातावरण सिर्जना […]

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। मंचले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो। पछिल्लो समय न्यापालिका गम्भीर विवादको घेरामा परेको उल्लेख गर्दै...

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ ।