काठमाडौंमा नयाँ कुमारीको खोजी

नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

सम्बन्धित सामग्री

नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट

नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा ग्राण्ड होटलमा भव्य कार्यक्रम गर्दै फाउन्डेसनले आफ्नो रजतजयन्ती मनाएको हो ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपराष्ट्रपति रामसाहय प्रसाद यादवको उपस्थिति रहेको थियो भने यस्तै विशेष अतिथिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति...

जीवित देवी कुमारीको परम्परा

नेपाललगायतका दक्षिण एसियाली देशहरूमा बालिकाहरूलाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा छ । तर, जीवित देवीको रुपमा कुमारी पुजा गर्ने प्रचलन नेपालमा मात्रै छ ।कुमारी जीवनचक्रको एउटा अवस्था हो । काठमाडौंमा शाक्य तथा ललितपुर र भक्तपुरमा बज्राचार्य परिवारबाट कुमारी छानिन्छ । सामान्यतया तीन वर्ष पूरा भएकी बालिका कुमारीका रूपमा स्थापना गरिन्छ । कुमारी छान्दा चिना […]

कहीं नभएको जात्रा काठमाडौंमा

नेपालीबीच लोकप्रिय एक उखान छ– कहीं नभएको जात्रा हाँडीगाउँमा। तर, यो भनाइ नेपालको सन्दर्भमा मात्र हो। जीवित देवीको अवधारणाअनुसार काठमाडौं उपत्यकामा कुमारीको पूजा गरिन्छ, जात्रा मनाइन्छ। त्यसैले विश्वले नै चिन्ने गरी भन्नुपर्दा– कहीं नभएको जात्रा काठमाडौंमा भन्नु ठीक हुन्छ। २०७८ साल आश्विनमा भाद्र शुक्लपक्षमा पर्ने पूर्णिमाको दिन यसपाली आश्विनमा पर्न गएको छ। चन्द्रमास तिथिमितिबाट यो […]