जीवित देवी कुमारीको परम्परा

नेपाललगायतका दक्षिण एसियाली देशहरूमा बालिकाहरूलाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा छ । तर, जीवित देवीको रुपमा कुमारी पुजा गर्ने प्रचलन नेपालमा मात्रै छ ।कुमारी जीवनचक्रको एउटा अवस्था हो । काठमाडौंमा शाक्य तथा ललितपुर र भक्तपुरमा बज्राचार्य परिवारबाट कुमारी छानिन्छ । सामान्यतया तीन वर्ष पूरा भएकी बालिका कुमारीका रूपमा स्थापना गरिन्छ । कुमारी छान्दा चिना […]

सम्बन्धित सामग्री

तारिणी बहालमा नयाँ कुमारी

काठमाडौं । काठमाडौंको मखन टोलस्थित तारिणी बहालमा नयाँ जीवित देवी कुमारी स्थापना गरिएको छ । शुक्रबार तान्त्रिक परम्परा र विधिविधान अनुसार मतिना डंगोललाई कुमारी बनाइएको हो । तारिणी कुमारीको रुपमा प्रसिद्ध कुमारी ज्यापु समुदायबाट बनाइन्छ । यस कुमारीलाई राजकीय शाक्यकुलकी कुमारीको दिदीको रुपमा लिइन्छ । राजकीय कुमारीलाई स्वास्थ्य लगायत केही समस्या भएमा यस कुमारीलाई देखाउने […]

तस्बिरमा पनौतीको कुमारी पूजा

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु द

यस्तो छ जीवित देवी कुमारीको प्रचलन र महत्व

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी …

संस्कृतिमा ललितपुर – १६ वडाको अर्को कीर्ति

न्युज अफ नेपाल, ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहार, हखबहाःमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । ललितपुर महानगरपालिका– १६ को सहयोगमा नयाँ आसन तयार पारिएको हो । हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ […]

८० वर्षपछि जीवितदेवी कुमारीको आसन फेरिँदै

न्युज अफ नेपाल, ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिने भएको छ । जीवित देवी कुमारी हरेक दिन नियमित पुजाको लागि बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेर्न लागिएको हो । ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । सुन र चाँदी लेपन गरिएको कलात्मक आसन वरिष्ठ कलाकार […]

काठमाडौंमा नयाँ कुमारीको खोजी

नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।