जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले शासन सुधारसँग जोडेर स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो औंल्याएको छ । आयोगको प्रतिवेदनले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै समग्र स्वास्थ्य प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न नीतिगत, संरचनागत तथा व्यवस्थापकीय तहमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक […]
RajdhaniDaily.com | काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको -
Dhangadhi. The Far-Western Province Sports Council has finally achieved full membership after a long time since its formation.Although the member secretary was appointed in the month of Jestha, other member positions remained vacant. The council has now taken its complete form after the provincial government recently appointed eight new members.Lok Bahadur Khadka Ravi had already been appointed as the Member Secretary of the Council. The government has nominated personalities from the sports sector, ensuring representation from various districts, to the council, which had been awaiting members for a long time.Those appointed as members of the Far-Western Province Sports Council include...
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। शाहले १२:३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।
शाहसँगै आजै नयाँ मन्त्रीहरूले पनि शपथ लिने छन्। स्रोतका अनुसार रास्वपाले स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र र सुदन गुरुङलाई गृहमन्त्री बनाउने पक्का भएको छ।