राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन् । बुधवार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले सरकारका कमी–कमजोरीमाथि प्रश्न उठ्नु जायज भए पनि सबै संयन्त्र असफल भइसकेको भन्नु […]
Kathmandu. The bodies of those who died due to the Rasuwa disaster are being identified one after another. The victim families have identified the bodies by looking at the faces, clothes, tattoos on the body, and special marks on the body. The bodies that have been identified have been handed over to the families, the Police Headquarters has informed.< According to the police, 95 bodies have been handed over to the families. However, the Police Headquarters has not collected consolidated data of those bodies. Police spokesperson (DIG) Abi Narayan Kafle said that the district police offices have the details of...
१७ भदौ, काठमाडौं । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ ।
चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण …
काठमाडौं काठमाडौंको न्यौखास्थित श्रीकृष्ण मन्दिर आधारभूत विद्यालयका २०१ जना विद्यार्थीको आँखाको परीक्षण गरिएको छ। भिजन फर दि वर्ल्ड जर्मनी र हिमालय फ्रेन्डस् जर्मनीको सहकार्यमा बुधबार विद्यालयमा आयोजना गरिएको आँखा स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको हो। आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका १० जना विद्यार्थीलाई आवश्यक परामर्शसहित निःशुल्क चश्मा प्रदान गरिएको […]
काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले रु एक करोड सहयोग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप सो रकमको चेक हस्तान्तरण गरिएको आयोगले जनाएको छ । आयोगद्वारा आज जारी विज्ञप्तिमा उक्त रकम कोषमार्फत […]