रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरमा उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ। बिबिसीले सार्वजनिक गरेका तस्बिरमा प्रशोधन केन्द्रको मध्य भागको वरपर आगो लागेको र डढेको स्पष्ट देखिन्छ । तस्बिरमा पाइपलाइन, ट्याङ्की र सडकको सञ्जालबीचको पूर्वाधारमा क्षति […]
यस्तै मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने गरी रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ।
What could be the cost of a war with Iran for the United States? This is a question on many minds. While estimating the total cost of this military campaign is difficult, experts warn that a bigger challenge might be the depletion of weapons stockpiles.Following the joint air strikes by the US and Israel on Iran on Saturday, the long-standing conflict between the US and Iran has entered a new phase, marking the beginning of open military hostility.With US President Donald Trump signaling that this operation could last four to five weeks, here is an analysis of whether Washington can...
Kathmandu. An attempt was made to gain unauthorized access (hack) to the official Facebook page of Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP). Following attempts by external individuals to hack the page, Meta (Facebook) has temporarily locked the page, prioritizing security concerns.The RSP Secretariat issued a notice on Tuesday, informing that repeated attempts to gain unauthorized access to Chairman Lamichhane's page had been occurring since this morning.According to the Secretariat, no new content will be posted from the page until it is fully secured and control is regained. The Secretariat stated that efforts are underway to bring the...
इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको दाबी गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले खाडी मुलुकसँग आफ्नो देशको कुनै दुस्मनी नभएको बताएका हुन्। ‘इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै शत्रुता राख्दैन र उनीहरूसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अराघचीले चीनका समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा सोमबार भने। चीनको विदेश मन्त्रालयले इरानका विदेशमन्त्रीलाई उद्धृत गर्दै […]