काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ । सोसाइटीले आपत्कालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन […]
काठमाडौँ । नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ । सोसाइटीले आपत्कालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई […]
काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितलाई सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साइकल र्याली आयोजना गरेको छ। “बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता” नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइकलप्रेमी सहभागी भएको विद्यालयले जनाएको छ। इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकाका […]
काठमाडौँ । नेपाली कांग्रेसभित्र देउवा समूह र संस्थापन पक्षबीचको राजनीतिक तानातानका बीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कारको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको १५ औँ महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पार्दै खड्काले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला महाधिवेशनमा जानु ‘अनैतिक’ हुने तर्क गरेका छन्। केही समयअघि देउवा पक्षले गरेका समानान्तर गतिविधिबाट टाढा […]
काठमाडौँ, ४ असोज । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ […]