काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले आज (मंगलबार)को निर्णय अनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। हेर्नुहोस् को कहाँ पुगे ?
३० भदौ, काठमाडौं । क्याथे प्यासिफिक एअरवेजमार्फत भियतनामबाट हङकङ हुँदै आएकी एक महिला लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको राडरमा पर्छिन् ।
हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा म्यानमारकी महिला जिन जिन फाओ ब्युरोको शंकामा …
३० भदौं, काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षा मन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको …
३० भदौ, काठमाडौं । वर्षभरिमा सबैभन्दा धेरै चिनी खपत हुने समय भनेको दसैं, तिहार र छठ लगायत चाडपर्व हो । तर, चाडपर्व भित्रिसक्दा पनि बजारमा चिनी पाइएन भनेर उपभोक्ताले गुनासो गरेको २ महिना बढी भइसक्यो …
खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो । मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा आज (मङ्गलबार) दिउँसो करिब २ः०० बजे आफूले प्रहार गरेको भरुवा बन्दुको […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले भाद्र २५ को निर्णयअनुसार विभिन्न मन्त्रालयमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो। हेर्नुहोस् को कहाँ पुगे ?