काठमाडौँ । काठमाडौं उपत्यकाबाट बडादशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको […]
वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना महिलाको […]
यसपटकको यात्रा कमलाको किनारैकिनार। कमला अर्थात् एउटा यस्तो नदी जसको उद्गम हुन्छ नेपालको बागमती प्रदेशअन्तर्गतको सिन्धुलीको चुरे क्षेत्रमा, तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश क्षेत्रमा फैलिएको छ। एक किसिमले …
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम अर्थात् डीआरएस प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार भिडियो सन्देशमार्फत नेपालमा पहिलो पटक यो प्रविधि प्रयोग गर्न लागिएको जानकारी दिएका हुन्। यससँगै प्रतियोगितामा खेलाडीले अम्पायरका निश्चित निर्णय पुनः जाँच गर्न अनुरोध गर्ने अवसर पाउनेछन्। एनपिएलमा डीआरएस ल्याउने तयारीबारे […]
पेरिस। फ्रान्समा बढ्दो सामाजिक असन्तुष्टि, राजनीतिक ध्रुवीकरण र हिंसात्मक प्रदर्शनले आगामी राष्ट्रपतीय निर्वाचनको वातावरणलाई थप अनिश्चित बनाएको छ। जलवायु सङ्कट, इन्धनको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण चिन्तित नागरिक, ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्य तथा विद्यार्थीहरू प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा लुटपाट, सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकालमा […]